झापामा सल्बलाउँदै भूमाफिया: जग्गा एउटाको, ‘फर्जी धनीपुर्जा’ अर्कैकाे नाममा
२०७७ मंसिर २४, बुधबार ०९:०४
झापा बिर्तामोड नगरपालिका-३ का अर्जुनकुमार पाठकको परिवारमा चिन्ता छ- तीन दशकदेखिको थातथलोबाट विस्थापित हुनु पर्ने हो कि? भूमाफिया गिरोहले पाठकको घरसमेत