सर्वोच्चमा अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा…

तिहारमा सशस्त्र प्रहरीले चलायो निशुल्क बस सेवा

काठमाडौँ/ तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौँ उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क…

आज देशभर भाइटीका मनाइँदै

काठमाडौं/ नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । कात्तिक शुक्ल द्वितीया तिथिमा मनाइने भाइटीका दाजुभाइ तथा…

देउसीमा सारथीको सन्देश : संस्कृति संरक्षणसँगै सुशासन र जवाफदेहिताको पैरवी

गौरादह/ तिहारको सांस्कृतिक उत्सवलाई सामाजिक चेतना र सुशासनको सन्देशसँग जोड्दै झापाको गौरादहमा सारथी युवा क्लबले देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ।…

प्रहरी अधिकृतको भूमिकामा रेखा थापाको दमदार अवतार

 काठमाडौं / अभिनेत्री रेखा थापा फेरि फरक भूमिकामार्फत दर्शकमाझ आउने तयारीमा छिन्। प्रहरी अधिकृतको पोशाकमा देखिएकी उनको गम्भीर हाउभाउ, आत्मविश्वास…

तिहारको उज्यालोमा संस्कृति, अर्थतन्त्र र समृद्धिको खोज

मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन्…

दमक नगरपालिकाका पूर्व जनप्रतिनिधिहरुको पुनर्मिलन

दमक/  झापाको दमक नगरपालिकाका पूर्व जनप्रतिनिधिहरुबीचको पुनर्मिलन कार्यक्रम दमकमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बिहीबार नगरपालिकाको प्राङगणमा भएको पुनर्मिलन…

एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे…

दशैंमा दुर्घटना : १२४ जनाको मृत्यु

दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।  प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभर…

मेदनी सिटौला  झापाबाट निर्वाचित एक्ला कांग्रेस केन्द्रीय सदस्य

झापा /  नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि झापाबाट विभिन्न विधा तथा क्लस्टरमा दुई दर्जनभन्दा बढी नेताले उम्मेदवारी दिए पनि…