मुख्यमन्त्री कार्कीबाट पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान
२०७९ चैत्र २३, बिहीबार ०५:५५
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरुमा