कमल गाउँपालिकाका शिक्षकलाई बाह्य अध्यापनमा जान रोक लगाउँदै स्थानीय सरकार
२०८३ बैशाख ३१, बिहीबार २१:५९
झापा/ झापाको कमल गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुलेस्थानीय सरकार र सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग अनुमति÷स्वीकृत नलिई बाहिरका शिक्षण संस्थामा काम