रत्नकुमार बान्तवा दोस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता
छविराज ढकाल
२०७९ चैत्र २६, आईतवार २१:४३
पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा जारी रत्नकुमार बान्तवा दोस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली ८ चरणसम्म अपराजित रहँदै