अपराध

शिवसताक्षीमा करेन्ट लागेर बालकको मृत्यु

दमक/  झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ मा करेन्ट लागेर डेढ बर्षिय एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

आगलागीमा परेका दुई छोरीको मृत्यु, आमाबुबाको उपचार हुँदै

ललितपुर/ ललितपुरको ग्वार्कोमा आगलागीमा परेका एकै परिवारका दुई जना बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित एक टहरामा आगलागी

बोलेरो दुर्घटनामा दुई युवतीको ज्यान गयो

दमक/भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् । बांलङखाबाट मैयुङटारतर्फ जादै गरेको को १

झापामा लागुऔषध कारोबारी समात्न गोली प्रहार,ब्राउनसुगर, दाउ र खुकुरीसहित पक्राउ

दमक/ झापाको झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको छ । जिल्ला

सौतेनी आमाको हत्या आरोपमा पक्राउ

इलाम/ इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे

पहिचान नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा पुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

झिलझिलेमा बोलेरोको ठक्करबाट कमलका तीन युवकको मृत्यु

दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बुधबार बिहान भएको दुर्घटनामा तीन जना युवकको ज्यान गएको छ । बिहान

दमक– रवि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु

दमक/ दमक रवि सडक ( फाल्गुनन्द मार्ग) अन्तर्गत इलामको माङसेबुङ गाउँलिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ

मलामीको चिर्पट प्रहारबाट कामदारको मृत्यु

इटहरी/ इटहरी उप–महानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका एक ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार

हत्या अभियोगमा तीन जना पक्राउ

दमक/ गत वैशाख १ गते छुरा प्रहार गरी एक जनाको हत्या गरेको अभियोगमा खोटाङको मझुवागढीका तीन जना पक्राउ परेका छन