कोरोनाले एकैदिन १४ जनाको ज्यान लियो

दमक/कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर१४ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण…

टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई

एजेन्सी/ त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेको हो…

दमकमा करेन्ट लागेर एक किशोरीको मृत्यु, इलाममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानको ज्यान गयो

दमक/ घरको टयुबेलमा जडान गरिएको मोटरबाट करेन्ट लाग्दा दमक २ त्रिवेणी टोलकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार…

चुम्लुङ दमक नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र

दमक / किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको १० औं नगर अधिबेशनले पुनः देवेन्द्र चेम्जोङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।…

मृतकका नाममा नक्कली नागरिकता बनाएर ठगी , दलित नेताको अगुवाई – वडाध्यक्ष र कर्मचारी पनि संलग्न, फरार भनिएका खरेल काठमाडौंमा रहेको दाबी

दमक/ मृतकका नाममा किर्ते नागरिकता बनाएर अर्काको जग्गा हडप्ने धन्दामा झापामा एक जना वडाध्यक्षसहित १६ जना संलग्न रहेको घटना बाहिर…

ताप्लेजुङमा गोली हानेर शिक्षकको हत्या – हत्यारा पक्राउ

ताप्लेजुङ/ ताप्लेजुङ मेरिङदेन गाउँपालिका वडा नं २ जिदिमाका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानेर एक जना शिक्षकको…

एमाले नेताहरुको जिम्मेवारी बाँडफाँड, झापामा हिक्मत कार्की बने इञ्चार्ज, देवेन्द्र दाहाल स्थानीय तह विभाग प्रमुख

दमक/ नेकपा एमालेले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ ।   शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले विभिन्न जिम्मेवारी तोकेको हो ।…

दमकमा बन्यो महिला संघ क्रान्तिकारीको नगर कमिटी

दमक/नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दमक नगर कमिटी गठन भएको छ । संगिता सेरेङ “…

दुर्घटनामा दुई जनाको मृत्यु

दमक/ मोरङका छुट्टा छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउँसो ११ बजे केराबारी…

दमकमा चुम्लुङले गर्यो पत्रकार सुब्बासहित एक दर्जन बढीलाई सम्मान

दमक/ लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङचुम्लुङ दमक नगर समितिले आजपत्रकारितासहितविभिन्न क्षेत्रकाव्यक्तिलाई सम्मान गरेको छ । चुम्लुङ दमकको दशौं अधिबेशनको…