दमक/नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दमक नगर कमिटी गठन भएको छ । संगिता सेरेङ “ इक्सा“को अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन भएको हो ।


कमिटीका सदस्यहरुमा तारा राई ,एलिसा बर्देवा , पुष्पा लिम्बू , समिरा पोख्रेल , सुस्मा अधिकारी , शान्ति धिमाल ,कल्पना तामाङ घिमिरे , .हिमा श्रेष्ठ , देबि आङदेम्वे, सरस्वती नेपाल ,.बिष्णु धिमाल ,.अनिमा तामाङ ,.बिन्दु सिटौला लक्की गोमा ढकाल , तारा राई, छमिला तामाङ , मिरा गौतम ,ससिकला बन्जरा, सानू बस्नेत ,बिमला बि.क, रुपमिणि राई, सरु कार्की , कमला राई, बन्दना लिम , लिला राय, कुमारी धिमाल ,बिनिता फुयाल , सपना कालिकोटे र अनिता मल्लिक रहेका सो पार्टीले जनाएको छ । नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग अलग भएपछि ति पार्टीहरुले आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गर्ने सिलसिलामा दमकमा आज ( शुक्रबार) माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुअ आतिथ्यमा आयोजत भेलाले सो कमिटी गठन गरेको हो ।

 

 

Facebook Comments Box