मारवाडी संघको अध्यक्षमा साहेवाला

भद्रपुर/ झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको यो दोस्रो कार्यकाल…

चौतारीले गर्यो कोशी नामाकरणको स्वागत

दमक/ प्रेस चौतारी नेपालले कोशी प्रदेश घोषणाको स्वागत गरेको छ । चौतारीको प्रदेश कमिटीको बैठकले लामो समय सम्म नाम बिहिन…

दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिमा नयाँ नेतृत्व

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ । यसअघि क्याम्पस सभासदहरु मध्येबाट चुनिएका सञ्चालक समितिका ११…

एकीकृत समाजवादी झापाको पूर्ण बैठक, जेठमा अधिवेशन

बिर्तामोड/ नेकपा एकीकृत समाजवादी झापा जिल्ला कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले आगामी जेठ भित्रमा पार्टीको झापा…

दमकमा नवौं फुड फेस्टिबल समापन

दमक/  दमकमा सञ्चालित नवौं फुड फेस्टिवल आज (शुक्रबार) सकिएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा ११ फागुनदेखि शुरु भएको…

दमकमा आमाको आशोच बार्दै १५ बर्षिया उषा

दमक/ झापा दमक ४ की एक जना १५ बर्षिया किशोरी आफनी आमाको दशगात्र किरियामा बसिरहेकी छिन । स्थानीय एक बोर्डिङ…

अबैध सुपरीसहित पक्राउ परेका चौधरीलाई आन्तरिक राजश्वको जिम्मा

दमक/ दमकका एक जनालाई पिकअपमा अबैध सुपारीसहित प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका वडा नं.६ मा दक्षिणबाट उत्तर तर्फ…

लागुपदार्थ दुव्र्यसन रोकथाम सम्बन्धि सचेतनाको समिक्षा

दमक/  दमक नगरपालिकामा सञ्चालित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धिको १० दिने सचेतनामुलक कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ ।…

बबरजंग थापालाई लायन्सको नेतृत्वमा पुरयाउन साझा प्रतिबद्धता, चिमरियाको समर्थन थापालाई

दमक/ झापा दमकमा रहेर लामो समयदेखि सामाजिक तथा व्यवसायीक क्षेत्रमा स्थापित लायन्सकर्मी बबरजंग थापा किरणलाई लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५…

अढाई बर्षिय बालकको पोखरीमा डुबेर मृत्यु

मोरङ/ मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । बिहीबार दिउँसो पथरी शनिश्चरे–५ का…