अढाई बर्षिय बालकको पोखरीमा डुबेर मृत्यु

Author Nishkarsha News
२०७९ फाल्गुन १९, शुक्रबार १४:०५

मोरङ/ मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो पथरी शनिश्चरे–५ का अनिश आचार्यका अढाई बर्षीय छोरा आईस आचार्य खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेका थिए । उनको उपचारको लागि दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्