नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष र उपमहासचिव चुनिए (हेर्नुहोस नामावली प्राप्त मतसहित)
२०८१ भाद्र १२, बुधबार ०८:१०
नेकपा एकीकृत समाजवादीको उपाध्यक्षको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा