सरकारले प्रवल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित गर्ने सूचीमा परेकी दमककी उपप्रमुख गीता अधिकारी को हुन ?
२०७७ आश्विन ४, आईतवार २०:५२
दमक/संविधान दिवसको अवसर पारेर नेपाल सरकारले घोषणा गरेको विभिन्न पदक पाउनेहरुका बिषयमा सामाजिक सञ्जालहरुमार्फत विभिन्न चर्चा परिचर्चा बाहिर आइरहेका छन