गौरीगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको समीक्षा, दुई महिला स्वास्थ्यकर्मीको बिदाई
२०८० भाद्र ८, शुक्रबार २२:२४
दमक/ झापाको गौरीगञ्ज गाउँपालिकास्थित स्वास्थ्य शाखाले पालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तथ्याङक प्रमाणीकरण तथा पालिकास्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ