दमककी प्रेनुसाको जिज्ञासा मेट्दै राष्ट्रपतिले भनिन– २० बर्षपछि माइत गएँ
२०७६ भाद्र २९, आईतवार ०८:५४
दमक/झापा दमककी प्रेनुसा पाण्डेले बालबालिकासंग राष्ट्रपति कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसंग आफ्नो जिज्ञासा राखेकी छिन् । बाल दिवसको अवसरमा कार्यक्रमको जिल्ला,