सुरुङगामा दुर्घटना– दुई जना गम्भिर घाईते

दमक/पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नं ३ नया बस्ती चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा दुई…

दमकमा लागूऔषधसहित दुई पक्राउ

दमक/ दमक नगरपालिका ८ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की…

रेडक्रस नेता रेवतीरमण नेपाल रहेनन

दमक/नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा रहेर लामो समय झापाको सामाजिक क्षेत्रमा योगदान पुरयाएका रेवतीरमण नेपालको निधन भएको छ । रेडक्रस सोसाइटी…

तास खेल्ने ९ जना पक्राउ

इटहरी/ सुनसरीको दुहवी नगरपालिका ३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यहा तास खेलिरहेको भन्ने सूचनाका…

दमक २ का आचार्य परिवारमा शोक

दमक/ दमक २ भाङबारीका पुराना बासिन्दा एवं आचार्य परिवारका अभिभावक डिल्लीराम आचार्यको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको छ…

ओलीको क्षेत्रमा रामकुमारी झाँक्रीले भनिन– पार्टी जोगाउन नयाँ विचार र नयाँ नेतृत्व बनाऔं

दमक/ नेकपा नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शीर्ष नेतृत्वको स्वार्थले सिंगो पार्टीलाई धराशायी बनाउन नहुने बताएकी छिन । पार्टीलाई जोगाउन…

दमकको बेलडागीमा ३० बेडको कोभिड उपचार केन्द्र, स्वाव संकलन निरन्तर

दमक/दमकको बेलडागीमा दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र स्थापना भएको छ । लामो समयको तयारी पछि दमक २ स्थित भुटानी…

दिपेनवाला राईलाई पितृ शोक

दमक/ जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईलाई पितृ शोक परेको छ । उनका वुवा धनबल राईको ९९ बर्षको उमेरमा…

दमककी एक महिलासहित झापामा चारको मृत्य, संक्रमितको संख्या २५ सय नाघ्यो

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…

प्रदेश १ मा चार जना संक्रमितको मृत्यु

दमक/ पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा झापा, मोरङ र सुनसरीका चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…