गौरीगञ्जमा एमालेको मिसन ग्रासरुट,युवा संघको नेतृत्व चयन

दमक/ नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालको दोश्रो गौरीगञ्ज गाउँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले शैलेश…

धरानमा प्रशासनको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।…

ग्रीस पुरयाएर तीन नेपालीसँग २१ लाख फिरौती असुल्ने गिरोह पक्राउ

दमक/ मोरङ रंगेली २ की २५ बर्षीया एक युवतीसहित तीन जनालाई सिजनल भिजामा ग्रीस भन्ने देशमा पुरयाएर अपहरण तथा बन्धक…

दमकमा दोश्रो चुलाचुली कप नकआउट फुटबल हुने

दमक /  दमकमा यही भाद्र २२ देखि दोश्रो चुलाचुली कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । दमक ३ स्थित…

लाईफालाइनमा आर्थिक घोटलाकोे दाबी गर्दै उजुरी, आन्तरिक लेखा परिक्षण गर्न अस्वीकार, मिडियामा नलान आरोपितको चेतावनी

दमक / दमक ५ मा सञ्चालित लाइफलाइन अस्पताल प्रालिभित्र आर्थिक पारदर्शीता नभएको जिकिर गर्दै सञ्चालक समितिका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईसहित…

सन्दीप लामिछाने एसिया कप खेल्न जाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आइतबार पाकिस्तान जाने भएका छन्।  उनीविरुद्ध एक किशोरीले दिएको बलात्कारको मुद्दामा…

गौरीगञ्ज १ का महिलालाई सिलाई बुनाईको एडभान्स कोर्ष तालिम

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका महिलाहरुलाई रोजगारमुखी सीपमुलक तालिममार्फत आत्मनिर्भर बनाउन वडाले व्यवसायीक सीप तालिम शुरु गरेको…

दमकमा महिला डेन्टल सर्जनहरुले शुरु गरे शुभश्री डेन्टल

दमक/ दमक ५ स्थित क्याम्पसमोडमा महिला डेन्टल सर्जनहरुले शुभश्री डेन्टल सञ्चालनमा ल्याएका छन । धेरैजसो डेन्टल हस्पिटलहरु डेन्टल सर्जन बिनानै…

झरना खोला पुल छेउमा इन्स्पेक्टरको टाउकोमा बञ्चरो प्रहार गर्ने समुह पक्राउ

दमक/ झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि एक समुहले एक्कासी बञ्चरो प्रहार गरेर घाईते…

दुर्घटनाका मृतक, ६ जनाको परिचय खुल्यो

काठमाण्डाै/ काठमाण्डौबाट म्याग्दीको बेनीका लागि छुटेको बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका आठमध्ये छ जनाको परिचय खुलेको…