स्वास्थ्य सेवा बढाउन चुलाचुली अध्यक्ष केरुङ पुगे स्वास्थ्य मन्त्रालय, भित्रिँदै लाखौंका उपकरण
२०८१ श्रावण १४, सोमबार २२:०८
चुलाचुली / इलामको चुलाचुली गाउँपालिकामा अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा यो बर्षको प्राथमिक काम हुने बताएका छन् ।