कोशी प्रदेशको राजनीति अस्थिर – मुख्यमन्त्रीमा थापाको नियुक्ती बदर, कार्की काम चलाउ , प्रदेशमा चुनाव पनि हुन सक्ने
२०८० श्रावण ११, बिहीबार २२:२६
नेकपा एमालेका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको सत्तामा फर्किने भएका छन्। हाल काठमाडौंमा रहेका कार्कीले शुक्रबार प्रदेशमा गएर पुनः पद