यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
२०७९ जेष्ठ २१, शनिबार ०७:१३
काठमाडौं/ राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । शुक्रबार