समाचार

पाँच डिआइजीको बढुवा

काठमाडौं/ सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

दमक नगरपालिकाको प्रशासन हाँक्ने जिम्मेवारी शशि राईलाई

दमक/ दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि

अमेरिकाबाट जन्मदिनमा आश्रमदेखि बिरामीका घरघरमा सहयोग (फोटो फिचरसहित)

दमक/ अमेरिकाको कोलम्बस ज्वेलरी किङका सञ्चालक नारायण रसाइलीले आफनो जन्मदिनको अवसर पारेर झापा दमकका बिभिन्न आश्रम तथा बिरामी सहयोग गर्नु

जेनेरेटरबाट करेन्ट लागेर गौरीगञ्जका एक युवकको मृत्यु

दमक/  झापाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरका शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको

प्रदेश एकका घटनामा तीन जनाको ज्यान गयो

दमक/  प्रदेश १ का अलग अलग ठाउमा भएका घटनामा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका

जग्गा अतिक्रमणबाट पीडित देवीमायाले बल्ल न्याय पाइन

दमक/  करिब १४ बर्ष अघि झापा दमक २ को हिमावी रोडले छोएको १ कठ्ठा घडेरी जग्गा किनेकी देवीमाया दाहालको जग्गामा

नेकपा एसबाट नयाँ मन्त्रीको नाम सिफारिस

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय

मेची क्याम्पसमा मिनी म्याराथोन र वृक्षारोपण

भद्रपुर/ भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन ९सडक दौड० र वृक्षारोपण गरेको छ । विश्व

वातावरण दिवसमा बालुवाटारमा दमक जेसीजको वृक्षारोपण

दमक/ दमक जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर आज (आइतबार) वातावरण संरक्षणका लागि जनचेतना जगाउँदै वृक्षारोपण गरेको छ । दमक

पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देही /  रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका