नागरिकता विधेयक पास नहुँदा नागरिक योग्य सर्वसाधारणहरू गैरनागरिक-डा. शेखर
२०७९ कार्तिक २०, आईतवार १९:१९
विराटनगर/ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नागरिकता विधेयक पास नहुँदा नागरिक योग्य सर्वसाधारणहरू गैरनागरिक बनेर बस्नुपरेको बताएका छन्