अर्थ

महिला मैत्री स्थानीय तह– सहिदभूमिका सुत्केरीलाई जनही २ हजार पोषण भत्ता

दमक/ प्रदेश नं १ अन्तर्गतको धनकुटाको  सहिदभूमि गाउँपालिकाले महिला मैत्री कार्यक्रमको कार्यान्वयन शुरु गरेको छ । गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईले

दमकमा आज एकैदिन थपिए ४९ संक्रमित , झापामा दुईको मृत्यु

दमक/झापाको दमकमा आज एकैदिन थप ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको पीसिआर परिक्षणमा आज सो संख्यामा

भ्यू टावरसहित झापाका महत्वपूर्ण योजनाहरुको निरिक्षणमा शहरी विकास मन्त्री श्रेष्ठ

दमक/शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री

प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठ आज पूर्व आउदै

दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वको ताप्लेजुङ र इलाम आउदै छन । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पर्ने घुन्सा र इलामको

जन्मदिनको अवसरमा गौरीगञ्ज १ का खड्काले रोपे ठाउँ ठाउँमा ४१ जोडी वर पिपल

दमक/बैदेशिक रोजगारीमा रहेका झापा गौरीगञ्ज १ महाभाराका एक युवाले आफनो जन्मदिनको अवसर पारेर आज आइतबार झापाका विभिन्न स्थानमा एकसाथ वर

कमल गाउँपालिकामा ११ मध्ये एक स्वास्थ्यकर्मीसहित तीन जनामा संक्रमण , संक्रमितको संख्या १७८ , मृतक ६ जना, सक्रिय संक्रमित २८

दमक/झापाको कमल गाउँपालिकामा आज आइतबार एक जना स्वास्थ्यकर्मीसहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाको कोभिड व्यवस्थापन सम्बन्धिका

शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको अस्पतालमा रुपान्तरण हुँदै, देशभर ३९६ अस्पताल बनाउन बजेटको व्यवस्था, दुई बर्ष भित्र बनाइसक्ने योजना

दमक/ झापाको शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पतालका रुपमा विकास गरिने भएको छ

सताक्षी प्रेस क्लबको नेतृत्व चयन, अध्यक्षमा सेलिङ केसी, मनहाङ स्मृति पत्रकारिता पुरस्कार राईलाई

दमक/ सताक्षी प्रेस क्लब, शिवसताक्षीको दोस्रो अधिवेशनले सेलिङ केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनी सतासी साप्ताहिक खबर पत्रिकाका

दमकको कोरोना अपडेट – ८५५ संक्रमित, ५५३ जना संक्रमणमुक्त, २७३ उपचारमा, २९ को मृत्यु

दमक/झापाको दमकमा शनिबार (आज) सम्ममा कोरोना संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । केही दिन अघि नमुना संकलन गरि

चाडवाड मनाउदा र स्कूल खोल्दा संक्रमण बढयो, चार राज्यमा कर्फ्यु

एजेन्सी/ भारतमा चाडपर्वको समयमा सर्वसाधारणले लापरवाही गर्दा कोरोना संक्रमण हवात्तै बढेको निष्कर्षसहित केन्द्र सरकारले चार राज्यमा स्वास्थ्य विज्ञहरुको टोली पठाएको