दुर्गा प्रसाइँको अभियानप्रति राप्रपा नेताहरुको धारणा बाझियो, डा.लोहनी र मिश्रद्धारा समर्थन
२०८० मंसिर ६, बुधबार ११:१३
राष्ट्र , राष्ट्रियता र नागरिक बचाउको लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमलाई लिएर राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ