मठ मन्दिरदेखि खोला सम्म कर्णबहादुरको सेवा भाव, चौतर्फी प्रशंसासहित सम्मान (हेर्नुहोस फोटो फिचरसहित)
२०८० मंसिर ८, शुक्रबार २०:१३
दमक/ धन सम्पत्तीको जतिसुकै आशक्त र मोह भएपनि हरेक मानिसको अन्तिम गन्तव्यमा पुग्दा रित्तो हातनै पुगिन्छ । भनिन्छ सम्पत्तीप्रतिको मोह,