गौरीगञ्जको गाउँ सभा – बजेट तथा कार्यक्रम पारित,स्वास्थ्यकर्मी र निर्माण व्यवसायीलाई सम्मान
२०७८ असार २१, सोमबार २०:५६
गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिकाको नवौं गाउसभामा प्रस्तावित नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार १० गते नवौ गाउसभामा पेश