झापामा कार दुर्घटनामा दुई जनाको मृत्यु

दमक/ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नपा–१० सैनिक चोकमा आज मंगलबार अपरान्ह कार अनियन्त्रित भएर रुखमा ठोक्किदा भएको दुर्घटनामा दुई…

‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

दमक/ ‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अभियुक्तको गोपनीयता कायम गर्न…

लागुऔषधसहित दुई जना पक्राउ

दमक/ झापाको दमक १ का २१ बर्षिय मनोज कुमाल र मेचीनगर नगरपालिका–१३ फलबासाकी भारती राजवंशीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ…

दुर्घटनामा महिलाको मृत्यु

दमक/ मोरङको धनपालथान गाउँपालिका वडा नं ७ धनपाल गेट छेउ स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको…

कचनकवलका थेवे मलेसियमा वेपत्ता , खोजी गरिदिन परिवारको आग्रह

दमक/ झापाको कचनकवलका एक युवा तीन हप्तादेखि मलेसियमा वेपत्ता भएको भन्दै खोजि गरिदिन आफन्तले आग्रह गरेका छन् । कचनकवल गाउँपालिका…

श्रीसगरमाथा सहकारीमा देवीबहादुर सुवेदी नै किन ?

  मोरङ उर्लाबारीका देवीबहादुर सुवेदी (सानु) स्थानीयस्तरको व्यवसायिक क्षेत्रमा चिरपरिचित व्यक्ति हुन् । सामाजिक क्षेत्रमा कुशल नेतृत्वकर्ताको रुपमापनि देवीबहादुर सुवेदी…

आदिवासी जनजाती नेत्रहिन संघ झापाको अधिवेशन

दमक/ आदिवासी जनजाती नेत्रहीन संघले प्रथम अधिवेशन दमकमा सम्पन्न गरेको छ । संघका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता र दमक नगरपालिकाका…

दमक नगरमा भन्दा गौरादह नगरमा प्रशासनिक खर्च धेरै, अन्य सेवा शुल्कमै ५० लाख विनियोजन

दमक/ झापाको गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७९ ०८० का लागि विनियोजन गरेको चालू खर्चको बजेट अंक दमक नगरपालिकाको तुलनामा अस्वभाविकरुपमा…

संविधान दिवसमा दमकमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त दिप प्रज्वलन

दमक /  लोकतान्त्रिक बिद्यार्थीहरुको संगठन नेविसंघ र क्रान्तिकारी बिद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले संविधान दिवसको अवसर पारेर आज साँझ दमकको गणतन्त्र…

दमकमा राप्रपाको पार्टी प्रवेश र सम्मान

दमक/ झापाको दमकमा आज सोमबार विभिन्न पार्टी परित्याग गरि करिब ३० जना राप्रपामा प्रबेश गरेका छ्न । राजनीति सगै सामाजिक…