अन्तिम चुनाव प्रचार प्रसारमा दल र उम्मेदवारहरु

काठमाडौं/ राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन । निर्वाचन आयोगले…

झापाका पत्रकार पुजन घिमिरेमाथि आक्रमणको निन्दा

झापा/  नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई ज्यान मार्ने उदेश्यले भौतिक आक्रमण भएको घटनाप्रति…

लोसपाका मेहताको उम्मेदवारी खारेज

सुनसरी/ निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र…

झापामा प्रमुख प्रतिस्पर्धीलाई टक्कर दिदैं स्वतन्त्र उम्मेदवारहरु

दमक/  ४ मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारको समय सीमा सकिन लाग्दा झापामा केही स्वतन्त्र…

मन्त्री हुँदा जीवन घिमिरे -दुई निजी घर भाडामा दिएर सरकारी क्वाटर दुरुपयोग

विराटनगर/ प्रदेश सरकारका अहिलेका वहालवाला तीन जना मन्त्री निजी निवासबाटै मन्त्रालय धाउँछन् । राजधानी आसपास घर भएकाहरुलाई सरकारले सरकारी आवासको…

कन्काईमा बसको ठक्करबाट दम्पतीको ज्यान गयो

झापा/ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको कन्काई ७ दुर्गापुरमा यात्रुबहाक बसको ठक्करबाट एकै दम्पती ( पति पत्नी)को मृत्यु भएको छ…

अस्पताल निर्माण शिलान्यासमै सिमित

मोरङ/ मोरङको सुन्दरहरैचा– ११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन…

दमक उवासंघ अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक

दमक/ दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक परेको छ । दमक १ निवासी श्रेष्ठका बुबा भक्त बहादुर श्रेष्ठको…

नुवाकोटमा आमाछोरीको हत्या

नुवाकोट/ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या भएकाे छ । दुप्चेश्वरकी २० वर्षीया सम्झना पाण्डे खतिवडा र उहाँकी तीन…

मङ्सिर १ देखि सीमा नाका बन्द

भद्रपुर/ आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते मध्यरातिदेखि ४ गते मध्यरातसम्म नेपाल भारत सीमा नाका बन्द…