सहकारी पीडितको समस्या समाधानको ठोस योजना ल्याउन प्रम प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन…

४७ किलो चाँदीसहित तीन जना पक्राउ

काठमाण्डाै/ कर छलीको ४७ किलो चाँदीसहित काठमाण्डौका विभिन्न ठाउँबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको…

दमकमा आदिवासी जनजाती महिलाको नेतृत्व चयन

दमक/  राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । महासंघको आइतबार सम्पन्न चौथो अधिवेशनले…

गौरीगञ्जमा पहिलो आदिवासी जनजाती फुड फेस्टीबल हुँदै , १२ जातीका मौलिक लोक नृत्य प्रस्तुत गरिने

दमक/आदिवासी बाहुल्य क्षेत्र झापाको गौरीगञ्जमा पहिलो पटक आदिवासी जनजाती फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । आदिवासी…

दमक बजारबाट एकैदिन खान अयोग्य पाँच सय केजी माछा जफत

दमक/ दमक नगरपालिकाको बजार अनुमगन समितिले आइतबार एकैदिन बजारमा बिक्रीका लागि राखिएका खान अयोग्य पाँच सय केजी माछा जफत गरेको…

दमक ५ मा रास्वपाको पहिलो वडा समिति , को को चुनिए ? हेर्नुहोस नामावलीसहित

दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी दमक ५ को पहिलो वडा अधिवेशनले विनोद अधिकारीको सभापतित्वमा वडा समिति चयन गरेको छ । शनिबार…

धिमाल महिला संघको छैठौं राष्ट्रिय अधिवेशन, मिनाले सम्हालिन नेतृत्व

दमक/ धिमाल जाती बिकास केन्द्र अन्तर्गतको भातृ संस्था धिमाल महिला संघको छैठौं राष्ट्रिय अधिवेशन शनिबार सम्पन्न भएको छ । उर्लाबारीको…

चारपानेमा दुर्घटना, एकको मृत्यु २ जना घाइते

बिर्तामोड/ झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा अहिले भर्खरै  भयानक सवारी दुर्घटना भएको छ । अहिले सांझ ६.३० मा मोटरसाइकल…

बाल कल्याणमा शिक्षक सम्मान तथा विदाई र बिद्यार्थीलाई न्यानो कपडा

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारीस्थित बाल कल्याण माविका अवकाश प्राप्त एक जना शिक्षक र बिद्यालय कर्मचारीलाई सम्मान…

प्रहरीको गोली लागेर सर्लाहीमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं/ सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । बरहथवा नगरपालिकाको…