स्वास्थ्य बीमा उपचार बन्द गर्दै पूर्वका तीन ठुला अस्पताल
२०७९ श्रावण १, आईतवार २२:२७
विराटनगर/ स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्य