दमक / दमकस्थित श्रेखरा कृषि भण्डारका प्रोप्राइटर तथा राजनीतिक व्यक्तित्व पदम बहादुर बुढाथोकीलाई मातृ शोक परेको छ । दमक १ निवासी बुढाथोकीसहितकी आमा बिष्णुदेवी बुढाथोकीको उपचारको क्रममा आज शुक्रबार साँझ करिब साढे ६ बजे आम्दा अस्पताल दमकमा निधन भएको हो । उनको शनिबार बिहान ८ बजे कन्काई माईमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।
स्वर्गीय बिष्णुदेवीका चार छोराहरु ईन्द्र कुमार, जितबहादुर पदम बहादुर र भरत बुढाथोकी र छोरी एक कल्पना बस्नेत छन ।

Facebook Comments Box