प्रदेश १

दमक क्याम्पसमा खेलकुद सप्ताहको उदघाटन

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसको ४३ औं बार्षिकोत्सवको अवसर पारेर आजदेखि खेल सप्ताह शुरु भएको छ । बुधबार (आज)देखि शुरु

दुई नाल भरुवा बन्दुकसहित पक्राउ

ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– १ त्रिवेणी बनबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय

कचनकवल गाउँपालिकाका जनप्रतिनिधिसंग युनियनको अन्तरक्रिया

दमक/  झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग नेपाल प्रेस युनियन झापाले अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाबाट सञ्चालित समग्र बिकासका योजनहरु, नागरिकहरुका

पत्रकार महासङ्घ झापाको स्थापना दिवसमा सम्मान

बिर्तामोड/ नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा

फोहोर ब्यवस्थापनको बिकल्प खोज्न बन उपभोक्ता र कार्यलयको माग

दमक/ दमक -३ स्थित हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समूहले वन क्षेत्र भित्र फोहोरमैलाको ल्याण्डफिल्ड गर्ने नगरपालिकाको कार्य प्रति आपत्ति जनाएको

शरणार्थी शिविरका तीन छाप्रा जलेर नष्ट

दमक/ दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज बिहान आगलागी हुँदा तीन वटा छाप्रा जलेर नष्ट भएका छन ।

देशविदेशका भट्टराईहरु दमकमा सामुहिक कूलपूजा गर्दै , टहरा अपुग भएपछि रातारात थपिए, ९ गते बलि दिइने

दमक/ वशिष्ठ गोत्रीय भट्टराई बन्धुहरुले हरेक तीन बर्षमा सामुहिक रुपमा गर्दै आएको कूलपूजामा सहभागी हुन ठुलो संख्यामा भट्टराई बन्धुहरु दमकमा

ताप्लेजुङका धनबहादुर लिम्बु ४० बर्षपछी भेटिए

दमक/ ताप्लेजुङको साविक तेल्लोक हालको श्रीजंगा गाउँपालिका वडा नं ३ का धनबहादुर लिम्बु वेपत्ता भएको ४० बर्षपछि भेटिएका छन ।

साहित्य कला सङ्गमकाे रचना वाचन

दमक/ साहित्यकला सङ्गमले आफ्नाे रचना वाचनकाे ३२ ओ श्रृङखला शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा दुई

चुलाचुली बोर्डिङमा अन्तरसदनात्मक फूटवल

 दमक/ दमक –१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा अन्तरसदनात्मक फूटवल प्रतियोगिता सम्पन्न भएको छ । १२ वर्षदेखि १४ वर्षका जुनियर