दमकले लोक कल्याणकारी सुचना व्यवस्थित बनाउने

दमक/ दमक नगरपालिकाले सञ्चार माध्यमहरुलाई वितरण गर्दै आएको लोक कल्याणकारी सूचना वापतको रकम पारदर्शी र व्यवस्थित तवरबाट प्रदान गर्ने भएको…

दमकमा कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताको ब्यंग्यात्मक कार्यक्रम

दमक/ नेपाली कांग्रेसले समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यमा गरेको चयनप्रति असन्तुष्टी जनाउँदै दमकमा कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ताहरुले सडकमै निस्किएर ब्यंग्यात्मक…

समानुपातिक सांसदको छिनोफानो आज

काठमाडौं /  निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज शनिबार दिउँसो चार बजे सकिँदैछ । तर,…

लैंङिगक हिंसा विरुद्ध असहाय मानव सेवा समाजको कार्यक्रम

दमक/ दमकस्थित असहाय मानव सेवा समाजले लैंङिगक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा दमक ५ स्थित प्रगति टोलमा सचेतना कार्यक्रम…

मुख्यमन्त्री राईले दिए उद्यौलीको शुभकामना

दमक/ हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने उधौली पर्व अर्थात लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण…

नागरिकता बिषयमा आन्दोलन गर्ने एमाले सचिव महासेठको चेतावनी

दमक/ यसअघि जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले नागरिकता पाउने गरी आएको नागरिकता विधेयकको विरोध गर्दै आएको नेकपा एमालेका नेताहरुले अब…

कोइराला भन्छन– प्रधानमन्त्रीका बिषयमा सल्लाह हुन्छ, माओवादी र एससंगै हुन्छन

दमक/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कसैले प्रधानमन्त्री हुने चहाना राख्दैमा पूरा हुन नसक्ने बताएका छ्न । कांग्रेस…

झापा ४ का नवनिर्वाचित सांसद साँवाले गरे यस्तो प्रतिबद्धता

दमक/ झापा क्षेत्र नं ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य लालप्रसाद ( एलपी) साँवा लिम्बुले निर्वाचित भएपछि पहिलो पटक औपचारिक…

जनमतको कदर हुनुपर्छ

भर्खरै प्रदेश र  प्रतिनिधि सभाको चुनाव सकिएको छ । विस्तारै चुनावको मत परिणाम पनि आउने क्रम जारी हुँदै गर्दा ठुला भनिएका…

‘प्रचण्ड’माथि ओली र देउवा दुवैको नजर

दमक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा…