नवनिर्वाचित कांग्रेस केन्द्रीय सदस्य लिम्बु र पत्रकार राजवंशीलाई युनियनको सम्मान
२०७८ पुष १३, मंगलवार २०:२७
दमक/नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति झापाले नेपाली कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित यस क्षेत्रकी नेतृ