उपप्रमुख भट्टराई अष्ट्रेलियाको क्विसल्याण्ड विश्वबिद्यालयमा
२०८० बैशाख ३, आईतवार १२:५७
दमक/ दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) प्रभावकारी संघीय शासन प्रबद्र्र्धन अध्ययनका लागि अष्ट्रेलिया गएकी छन । अष्ट्रेलीयाको क्विन्सल्याण्ड विश्वविद्यालयमा