दमकका स्वास्थ्यकर्मीलाई नवजात शिशु र आमाको सुरक्षा निर्देशिका अभिमुखिकरण
२०८० बैशाख २१, बिहीबार २०:५६
दमक/ दमकका अस्पतालहरुमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुका लागि नवजात शिशु तथा आमाको सुरक्षा सम्बन्धि निर्देशिका अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।