कमलमा असहाय बस्नेत परिवारलाई २ लाख बढीको चेकसहित पक्की घर हस्तान्तरण (फोटो फिचरसहित)
२०७८ असार १८, शुक्रबार ११:३०
दमक,१८ असार/ दुई बर्ष अघि आगोले जलेर ज्यानगुमाएकीझापा, कमलगाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको घर