दमकमा अब कस्तो मेयर ? जनताको समस्या बुझ्ने कि भाषण गर्ने नेतृत्व ? 

दमक/  दमकमा आगामी स्थानीय नेतृत्वबारे राजनीतिक बहस सुरु भइरहेका बेला नेकपा (एकीकृत समाजवादी)का पूर्व नगर अध्यक्ष तथा लामो समयदेखि सामाजिक–राजनीतिक…

दमकमा कोशी प्रदेशस्तरीय भेट्रान कप फुटबल, एकै दिन दुई खेल, अग्रज खेलाडीहरुलाई सम्मान

दमक/  झापाको दमकमा आज (बिहीबार) देखि कोशी प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ । दमक २ बेलडाँगीस्थित हंसेदुम्से…

रोटरी क्लब अफ दमकले हस्तान्तरण गर्‍यो पुस्तकालय

दमक/ परोपकार तथा सेवामूलक कार्यमा सक्रिय रोटरी क्लब अफ दमकले आफ्नो शैक्षिक उत्तरदायित्वअन्तर्गत झापाको गौरादह नगरपालिका–३ स्थित सूर्योदय आधारभूत विद्यालयमा…

प्रवासबाटै दमकका कमल पौडेलले जन्मदिनमा बिद्यार्थीलाई गरे नमुना सहयोग

दमक/  प्रवासमा रहेका दमक ४ का कमल पौडेलले आफ्‌नो जन्मदिनमा झापाको गौरीगञ्ज १ होकलबाडीमा रहेको इन्द्रेणी आधारभुत बिद्यालयका बालबालिकालाई न्यानो…

दमक कांग्रेसमा नगर नेतृत्वको बहस तीव्र, सभापतिका आकांक्षी पाँच पुगे

दमक/ नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत दमक नगरका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै अब नगर नेतृत्व चयनको आन्तरिक…

कांग्रेस दमकको सभापति सर्वसम्मत चुन्न पहल भएन, तरुण नेता गोकुल अघि बढ्दै

दमक/  नेपाली कांग्रेस दमक नगर नेतृत्वमा सहमतिको लागि स्थानीय नेताहरुबीच समन्वय अभाव कारण यसपटक पनि कांग्रेस नेतृत्व सर्वसम्मत चुनिने सम्भावना…

दमक १० बालमैत्री वडा घोषणा (फोटो फिचरसहित)

दमक/  झापाको दमक नगरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ । स्थानीय सिंहदेवी देवस्थल परिसरमा सोमबार आयोजित…

तेजस् डेन्टलले दियो दन्त परिक्षणसँगै उपचार परामर्श सेवा

दमक/ झापाको दमक नगरपालिका–३ स्थित नेपाल–जापान फ्रेन्डसिप स्कुलमा तेजस् डेन्टल क्लिनिकले  निशुल्क दन्त परिक्षण तथा उपचार परामर्श सेवा प्रदान गरेको…

दमकका १० मध्ये ९ वडामा चुनिए कांग्रेसका वडा समिति र क्षेत्रीय प्रतिनिधि

दमक/  नेपाली कांग्रेसले झापा क्षेत्र नं ५ अन्तर्गत दमकका १० मध्ये ९ वडामा वडा समिति चयन गरेको छ । आइतबार…

भोटेकोशी बाढीपीडितलाई दमक उवासंघको ४१ लाख सहयोग

 दमक/ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दमक उद्योग वाणिज्य संघले ४१ लाख रुपैयाँभन्दा…