पत्रकारका हत्यारा पक्रिन हवाइफायर, १२ बर्षपछि समातिए आरोपी फौजदार

बारा/ बाराका पत्रकार विरेन्द्र शाहको अपहरण पछि हत्या गर्ने मुख्य आरोपीलाई १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत बाराले…

समाचार टिप्पणी– कोरोनाको त्रासले कालोबजारीलाई बढावा

दमक/ चीन, उत्तर कोरिया लगायतका मुलुकमा देखिएको कोरोना भाइरसको प्रभाव नेपाली बजारमा परिरहेको छ । पूर्वका बजारहरुमा कोरोनाको त्रास फैलाएर…

प्रदेश १ मा यस्ता यस्ता घटना– नाबालिकासहित पाँच जनाको अकालमै मृत्यु

दमक/  प्रदेश १ का विभिन्न जिल्लामा भएका घटनामा परेर नाबालिकासहित पाँच जनाको मृत्यु भएको छ । मोरङ बुढिगंगा २ का…

दमक र चुलाचुलीका दुई युवक खैरो हिरोइनसहित पक्राउ

दमक/   दमक र इलाम चुलाचुलीका दुई युवा लागुऔषध ब्राउनसुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् । भन्सार मुलगेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित…

मुआब्जाको कारण देखाउँदै हुलाकी मार्गमा अवरोध , ६ वटा गाडीमा आगजनी

दमक/हुलाकी राजमार्ग निर्माणमा प्रयोग भइरहेका ६ वटा गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा…

होटलबाट लागुऔषधसहित ६ जना पक्राउ

विर्तामोड/ झापा अर्जुनधारा ११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा…

संविधान सभा सदस्य घिमिरेको दुर्घटनामा ज्यान गयो

दमक/ २०६४ सालको संविधान सभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित संविधान सभा सदस्य धर्मराज घिमिरेको भारतको बागडुगुरामा…

कोशी किनारमा युवायुवतीनै मृत फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान

दमक/सुनसरी बराहक्षेत्र ६ ठाकुरबारीस्थित कोशी किनारको एकै ठाउँमा १९ बर्षिय एक युवक र १५ बर्षिय किशोरी मृत फेला परेका छन्…

अभिनेता अनमोल केसी विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं/ अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माताद्धय जयन…

मोरङ र सुनसरीमा दुई जनाको मृत्यु

विराटनगर/प्रदेश एकका मोरङ र सुनसरीमा गएराती भएका घटनामा दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका…