बालुवटार जग्गा प्रकरण– गच्छदारसहित चार पूर्व मन्त्री विरुद्ध मुद्धा, गच्छदार अब सांसद रहेनन, कांग्रेसले के गर्ला ?
२०७६ माघ २३, बिहीबार ०९:१७
काठमाडौं/अहिले सम्मकै ठुलो घोटाला काण्डका रुपमा चर्चा गरिएको काठमाडौंको बालुवटारस्थित ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्वउपप्रम