सक्रियता बढाउँदै दमकमा पहिलो पाइला

दमक/ झापाको दमकमा स्थापित विभिन्न सामाजिक संस्थाहरु माझ पहिलो पाईला नेपाल नामक संस्थाले दिनप्रतिदिन सामाजिक गतिबिधिमा क्रियाशीलता बढाएको छ ।…

दमकबाट विप्लवका पाँच नेता कार्यकर्ता पक्राउ

दमक/ झापाको दमकबाट विप्लव नेतृत्वको नेकपाका उच्चस्तरका पाँच जना नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार…

वडाले बनायो मुद्धा छानविन गर्ने छुट्टै समिति

दमक/ दमक ५ मा वडा मेलमिलाप समिति गठन गरिएको छ । वडा कार्यालयका अनुसार ११ सदस्यीय सो समितिमा निर्वाचित वडा…

सबैको अस्तित्व स्वीकार्नेसंग सहकार्य गर्छौं – राजु खड्का

यही भदौ तेस्रो साता दमकमा दमक उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । ६ भदौमा हुने संघको २८ औं साधारण सभापछि…

वाणिज्य संघका मुख्यपदमा मारवाडी,मधेसी र महिलालाई कस्तो स्थान रहला ?

दमक/ झापाको दमकमा यहि भदौको तेस्रो साता हुने अनुमान गरिएको दमक उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा उद्योग व्यापारका क्षेत्रमा…

वाणिज्य संघमा नेकपाका खतिवडा र घिमिरे ब्याक, ढकालको नेतृत्व लगभग पक्का

दमक/दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सत्तारुढ नेकपाका तर्फबाट संघको अध्यक्ष र प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी सिफारिसका लागि आवेदन…

देउवा झापा आउँदै

दमक/ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्धी शेरबहादुर देउवा आज ( शनिबार) झापा आउँदै  छन् । सभापति देउवा काठमाडौंबाट आज…

दमक बसपार्कमा भदौ १३ देखि सवारी प्रवेश अनिवार्य , काउण्टरहरु एकिकृत गरिने

दमक/ दमक नगरपालिकाले यहाँको बढ्दो सवारी चाप तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने निर्णय लिएको छ । नगरपालिका मातहतको दमक यातायात…

नेकपाका नेताहरुको जिम्मेवारी बाँडफाँड, प्रदेश १ मा थपिए सहइञ्चार्ज

दमक/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूको टुङ्गो लगाएको…

लामिछानेसहित तीन जनालाई ५ दिनको म्याद थप

दमक/ पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान…