दमक/ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्धी शेरबहादुर देउवा आज ( शनिबार) झापा आउँदै  छन् ।

सभापति देउवा काठमाडौंबाट आज बिहान भद्रपुर हुँदै विर्तामोड सम्म आउने कार्यक्रम तय भएको हो ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा समाजसेवी व्यक्तित्व स्व.पुर्ण टुङगा बस्नेतको ९औ पुण्यतिथीमा समवेदना प्रकट गर्न सभापति देउवासहित केन्द्रिय नेताहरु बस्नेत निवासमा आउने कांग्रेस स्रोतले जनाएको छ ।

Facebook Comments Box