गौरीया खोला कटानको जोखिममा परेका सर्वसाधारण भन्छन– बर्खा अघिनै तटबन्धन होस

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ३ र ४ को सीमा क्षेत्रका बासिन्दाले स्थानीय गौरीया खोलाका कारण आफूहरु विस्थापित हुने…

मावल गएका बालकको डुबेर मृत्यु

भोजपुर/ मोरङको केराबारी ७ बाट मावली घर भोजपुरको पौवादुङमा गाँउपालिका–२ मा गएका दुई बर्षिय एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर…

बम बिष्फोटका योजनाकार झापाका खरेलसहित चार जना पक्राउ

दमक/ गत चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका–२ का अमिर श्रेष्ठको घरमा डेरा बस्दै सोही घरमा बम बिष्फोट गराउने मुख्य…

दमकमा डुबेर एक युवकको ज्यान गयो

दमक । दमक २ स्थित सिपीनी सिमसारमा डुबेर एक युवकको मृत्यु भएको छ । दिउँसो त्यहाँस्थित पोखरीमा पौडी खेल्ने क्रममा…

प्रदेश एकमा दलीय गठबन्धन विस्तारको तयारी, राप्रपा र लिम्बुवानलाई गर्यो यस्तो आग्रह

दमक/ नेपाली कांग्रेसको नेतृत्वमा रहेको दलीय गठबन्धनलाई प्रदेश एकमा थप विस्तार गर्ने गठबन्धनमा आवद्ध दलका नेताहरुले निर्णय लिएका छन ।…

दमक गोल्डकपको उपाधि मनाङको पोल्टामा

दमक/ दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–०…

दमकमा पहिलो पाइलाको अधिवेशन, बरालले सम्हाले नेतृत्व

दमक/  पहिलो पाइला दमक शाखाको नेतृत्व सुरेश बरालले सम्हालेका छन । शाखाको शुक्रबार सम्पन्न दोश्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ कार्यसमिति…

दमकमा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

दमक/ दमक १ बरगाछीस्थित भित्रि सडक खण्डमा शुक्रवार (आज) टयाक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दिउँसो करिब ३…

दमक गोल्डकपको फाइनलमा मनाङ र पुलिस भिडदैं, जित्ने आ–आफनै दाबी

दमक/ दमकमा जारी दमक गोल्ड कपको उपाधीका लागि आज ( शुक्रबार) नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब मैदानमा उत्रिदैछन्…

मन्दिरको दानपेटीका पनि छोडेन चोरले

दमक/  दमक ६ स्थित वडा कार्यालय परिसरमा सोमबार राती चोरी भएको छ । त्यहाँस्थित शनि मन्दिरमा राखिएको दानपेटीका र नजिकै…