breaking

कलेज बस दुर्घटनामा बस मालिकको मृत्यु

मोरङ/मोरङको धनपाल गाउँपालिका पिण्डेश्हरी स्कूल अगाडी आज भएको कलेज बस दुर्घटनामा बसका मालिक बिराटनगर–१५ का ३२ बर्षीय सानु साहको मृत्यु

राष्ट्रिय सभाका सदस्य चुन्न मतदान हुँदै, मतगणना आज सकिने

काठमाडौं / राष्ट्रिय सभाका एकतिहाइ सदस्य चुन्नका लागि हुने निर्वाचन अन्तर्गत आज मतदानको कार्यक्रम छ । आज बिहान १० बजेदेखि

प्रदेश सांसद दिपक मनाङ्गे विरुद्ध एन्फा अध्यक्षको जाहेरी

काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेश सभा सदस्य दिपक मनाङ्गे भनिने राजीव गुरुङविरुद्ध जाहेरी दिनुभएको छ

दलितका कार्यक्रम छनौट गर्न दमक ५ मा घरधुरी सर्वेक्षण गरिँदै

दमक/ झापाको दमक ५ मा बसोबास गर्ने दलित समुदायका नागरिकहरुको अवस्थाबारे विस्तृत घरधुरी सर्वेक्षण गरिने भएको छ । वडा कार्यालयले

गौरीगञ्जमा दुई आधारभुत स्वास्थ्य केन्द्र बन्ने

दमक/सरकारले ल्याएको एक वडा एक स्वास्थ्य संस्थाको कार्यक्रम कार्यान्वयनका लागि झापाको गौरीगञ्ज गाउँपालिकामा दुई आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण गरिने

खुशी हुँदै गौरीगञ्जका विपन्न् नागरिकहरु

सरकारले ल्याएको बिपन्नहरुलाई आवास उपलब्ध गराउने कार्यक्रमबाट लाभ लिन आशावादी हुँदै गौरीगञ्ज गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा पुगेका

मन्त्रिसंग दमकमा शैक्षिक सरोकारवालाहरुको अन्तरक्रिया

दमक/झापाको दमकमा आज शैक्षिक सरोकारवालाहरुसंग दमक नगरपालिकाको शिक्षा समितिले शैक्षिक बिषयमा अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का सामाजिक

जवरजस्तीकरणी आरोपमा दमकमा दुई पक्राउ

दमक/ जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा झापाको दमकबाट एक जना र बलात्कारको अभियोगमा गौरादहबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

दमकको आँखा अस्पतालमा दुई दिनमै ३ सय लाभान्वित

दमक/ झापाको दमकमा हिजोदेखि विर्ता ज्योती आई केयर प्रालिले सञ्चालनमा ल्याएको आँखा अस्पतालमा दुई दिनमा झण्डै ३ सय जनाले आँखा

दमकको एकीकृत नमुना वस्ती नजिकैको फोहोर हटाइयो

दमक/झापाको दमक १ र ७ को सीमा क्षेत्र रतुवा किनार नजिकैको निर्माणाधिन एकीकृत नमुना वस्तीलाई असर पर्ने गरी जथाभावी फ्ँयाकिएको