सोमबार सम्म चिसो बढने, बाहिर हिँडडुल नगर्न विज्ञहरुको सुझाव

दमक/अझै तीन दिन अर्थात सोमबारसम्म देशभर मौसम बदली रहने भन्दै सर्वसाधारणलाई बाहिरी चिसोबाट बच्न घर बाहिर सकेसम्म हिंडडुल नगर्न विज्ञहरुले…

तेस्रो भेरियन्टबाट ११ जना झापाली पत्रकार संक्रमित

दमक/ पछिल्लो समय झापामा कोभिड– १९ को तेश्रो भेरियन्ट तिब्र रुपमा फैलिएपछि झापाली पत्रकारहरु समेत यसबाट प्रत्यक्ष प्रभावित भएका छन…

दमक ४ मा सडकको काम गुणस्तरहीन भएको कांग्रेसको निष्कर्ष

दमक/ नेपाली कांग्रेस दमक ४ वडा समितिले वडाभित्रका सडक निर्माण गुणस्तरहीन भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । कांग्रेस वडाले…

इजरायल जाने श्रमिकलाई मन्त्रीले गरे विदाई

काठमाडौं/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न…

ताप्लेजुङमा दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

ताप्लेजुङ/ मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको…

बिद्यालय खोल्ने सीसीएमसीसीको निर्णय, किन भयो यस्तो ?

दमक/ कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गम्भिर घाईते

दमक/ झापाको कचनकवल ४ केचना बजारमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा…

लागुऔषधसहित चार जना पक्राउ

दमक/ सुनसरी र मोरंगका दुइ ठाउबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र बराहक्षेत्र-७ बाङ्गे…

ताप्लेजुङको मैवाखोलामा गाडी पल्टिँदा चार जना घाईते

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ तेम्बे स्थित दोभान ताप्लेजुङ सडक खण्डमा आज बिहान राती भएको सवारी दुर्घटनामा चार…

आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा

काठमाडौं/ आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर…