समानुपातिक सूची सच्याउन सभापति देउवा सकारात्मक, पति पत्नीलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव
२०७९ आश्विन १३, बिहीबार २०:४८
काठमाडाैं / टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै घोषित आन्दोलनमै उत्रेको कांग्रेसको कोइराला पक्षले पति पत्नी दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको