दमक/ झापाका किसानले लगाउँदै आएको चैते धान खेतीमा भएको लगानी उठाउनै मुस्किल परेको छ । किसानहरुले लगाएको खेतीको लागतनै नउठने
दमक/ मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका–६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट पेस्तोल बरामद भएको छ ।
दमक/ भूटानी शरणार्थीहरुको स्वदेश फिर्ती आन्दोलनका अभियान्ता तथा चिकित्सक डा.भम्पा राईको निधन भएको छ । भुटानबाट त्यहाँका राजाले नेपाली भाषीहरुलाई
दमक/ पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी र दमकका दुई ठाउँमा भएका दुर्घटनामा एक बालिकाको ज्यान जानुका साथै अन्य तीन जना
गौरीगञ्ज / गौरीगञ्ज गाउँपालिकाको वडा नँ ४ मा रहेको सार्वजनिक बन अतिक्रमणमा परेको छ । सार्वजनिक बनमा निजि स्वार्थका लागि
विर्तामोड/ झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड
गौरीगञ्ज/ राजवंशी समाज विकास समिति गौरीगञ्ज ६ को पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले आत्माराम राजवंशीको अध्यक्षतामा वडा
दमक/ दमक नगर स्काउट तदर्थ समितिको संयोजनमा आज शनिबार दमक नगर प्रमुख, उपप्रमुख सहित बिद्यार्थीरुलाई दिक्षित गरिएको छ । नगर
दमक/ प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि करको दायरा सहित श्रोत सुनिश्चित भएपछि मात्र बजेट थप भएर विनियोजन भएको जनाएको
कमल/ झापाको कमल गाउँपालिका– ५ मा लामो समयदेखि सरकारी वेवास्ताको शिकार भएको आदिवासी रंगशाला निर्माण अघि बढने आशा जागेको छ