समाचार

पत्रकार गुरागाइँलाई प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार

भद्रपुर/ स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट पत्रकार गोपाल गुरागाइँ झापालीसहित दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत

दमकमा बिद्युत सट् हुँदा आगलागी

दमक/ दमक ४ अर्नाखाडीका जित बहादुर धिमालको घरमा आगलागी भएको छ । बिद्युत सटका कारण आज बिहान करिब ११ बजे

हात्तीले ज्यान लियो

झापा/ झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो बिहान १० बजे

स्वर्णलक्ष्मी साकोसको साधारण सभा शुरु, १६ गते सम्म इकाइगत सभा, १८ भाद्रमा समापन

दमक/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा सोमबारदेखि शुरु गरेको छ ।

संविधान सभा सदस्य लिङदेन लोकतन्त्रवादी जनजाती महासंघमा मनोनित

दमक/ नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा संविधान सभा सदस्य विश्वदिप लिङदेनसहित चार जना झापाली नेताहरु

सूर्यमुखी सहकारीको साधारण सभा सम्पन्न

दमक/ दमक ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

गोल्डेनगेट सहकारीको साधारण सभाबाट लोककल्याणकारी कार्यक्रमहरु पारित

दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारण सभाका अवसरमा विभिन्न लोककल्याणकारी नीति कार्यक्रम

महिलाको कोठामा ६ जना लागुऔषध कारोबारी रंगेहात पक्राउ

दमक/ बिराटनगर महानगरपालिका –१४ बाट प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रवार बेलुका लागुऔषध कारोबार भइरहेको

गौरादहमा आगलागी, १५ लाख नोक्सानी

दमक/ झापाको गौरादहस्थित पायल फर्निचरमा बिद्युत सट् भएर आगलागी भएको छ । आज (आईतबार) बिहान अन्दाजी साढे ३ बजे भएको

दुर्घटनामा पतिको मृत्यु, पत्नी घाईते

दमक/ उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा पतीको मृत्यु भएको छ भने पत्नी गम्भिर घाईते भएकी छन । ट्राफिक प्रहरीका अनुसार हिजो