स्थानीय तह

अध्यक्ष राईलाई डेंगी संक्रमण, कमल नगर अस्पतालमै उपचार गराउँदै

कमल/  झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई डेंगी संक्रमण भएको छ । सरकारी स्वामित्वको कमल नगर अस्पतालमा मंगलबार गरिएको स्वास्थ्य

इटहरीका दुई बिद्यालयको सञ्चालन अनुमति रद्ध

दमक/ प्रचलित कानुन बमोजिम बिद्यालयद्धारा प्रदान गरिएको १० प्रतिशत छात्रवृत्तीको विवरण उपलब्ध नगराउने इटहरी उपमहानगरपालिका भित्रका दुई वटा निजी बिद्यालयको

ऋण काढेर दमक नगरपालिकाले दियो कम्प्लेक्स बनाउन झण्डै २ करोड

  दमक/  पैसा अभाव देखाउँदै स्थानीय सञ्चार माध्यमहरुलाई यसअघि दिदै आएको बार्षिक अनुदान  कटौती गरेको दमक नगरपालिकाले एक निर्माण कम्पनीलाई

वडाध्यक्ष र सचिवबीचको विवादले आन्दोलनको रुप लिँदै

विर्तामोड/ बिर्तामोड नगरपालिका वडा नं ५ को वडाध्यक्ष र वडा सचिवबीचको विवादका कारण दुवै पक्ष आन्दोलनमा उत्रिएका छन । नगरका

बर्षाले ठाउँ –ठाउँमा जलमग्न, अझै बर्षा बढने

कोशी प्रदेशका धेरै ठाउँ गएरातीदेखि भएको भारी बर्षाका कारण जलमग्न भएका छन । शहरदेखि गाउँ सम्मका बस्तीहरु पानीको डुबानमा परेका

गाउँपालिकाकाअध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ/ झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको

दमकका मेयर थापा ट्राफिक सप्ताह समापन कार्यक्रममै किन झँवाक्किए, ? (पढनुहोस विस्तृतमा)

दमक/ दमक नगरपालिकाका प्रमुख रामकुमार थापा दमकका ट्राफिक प्रहरीको व्यवहार जिम्मेवारपूर्ण नभएको भन्दै सोमबार ट्राफिक सप्ताह समापन कार्यक्रममै झ्ँवाक्किएका छ्न

वडाध्यक्ष दाहालको अभियान निरन्तर, मिर्गौला पीडितलाई राहत

दमक/ दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले वडाबासी दिर्घरोगीहरुको उपचारमा गर्दै आएको सहयोगलाई निरन्तरता दिएका छन । दाहालले आज (

नगरपालिकाका लेखा अधिकृत कार्यकक्षबाटै घुससहित पक्राउ

मोरङ/ मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको

गौरीगञ्जको शिवालय मन्दिरमा नवनियुक्त मुख्यमन्त्री थापा

गौरीगञ्ज/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा शुक्रबार सपथ ग्रहण र मुख्यमन्त्रीको कार्यालयमा नेता, कार्यकर्ता तथा सर्वसाधारणसँगको भेटघाट लगत्तै गौरीगञ्जस्थित बैजेश्वरनाथ