झापा/ झापा कमल गाउँपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला सुब्बालाई मात्रृशोक परेको छ । उनकी ८५ बर्षिया आमा चित्रानी पालुङ्वाको इटहरीमा आज शुक्रबार दिउँसो निधन भएको हो । उनी केहिदिन देखि अस्वस्थ थिइँन ।
स्व. चित्रानी तीन छोराहरु गजेन्द्र प्रकाश ,टंक ,दम्बर र छोरीहरु कमला ,कौसिला ,चन्द्रकला र ज्योती रहेका छन् ।