मापदण्ड पूरा भए  छुट्टै कमल नगरपालिका बन्न सक्छ :  अध्यक्ष हुकुमसिंह राई

दमक / कमल गाउँपालिका झापा मापदण्ड पूरा भएपछि छुट्टै कमल नगरपालिका बन्न सक्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्पष्ट पारेका छन्।…

कमल नगर अस्पतालमा भिडियो एक्स–रे सेवा शुभारम्भ

कमल/ कमल नगर अस्पतालमा भिडियो एक्स–रे (USG) सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। कमल गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राईज्यूले…

गाउँकै अस्पतालमा भिडियो एक्सरे सेवा पाउँदै कमलबासी

कमल / झापाको कमल गाउँपालिकाको दक्षिण (ग्रामिण ) क्षेत्रमा गाउँपालिकाद्धारा सञ्चालनमा आएको कमल नगर अस्पतालले स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई विस्तार गर्ने…

कमलको रंगपुरमा स्वास्थ्य प्रयोगशाला ( ल्याब)को शुभारम्भ

झापा/  कमल गाउँपालिका वडा नं ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, रंगपुरमा स्वास्थ्य परिक्षणका लागि आवश्यक प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा…

इसाई समाज दमकको बृहत रक्तदानसगै खेलाडी र बिद्यार्थीलाई प्रोत्साहन

दमक/  देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक विषयले चर्चा पाइरहदा आज दमक नगर इसाई समाजले दमकमा महत्वपूर्ण कार्यक्रम गरेको छ…

कमलको गेउरिया खोलामा पक्की पूल बनेपछि सहज

कमल/  झापाको कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्व काँटा चोक नजिक गेउरिया खोलामा पक्की पुल निर्माण भएको…

ज्वरो र खोकीका बिरामीले अस्पतालमा चाप

दमक/ झापाको दमक तथा आसपासका क्षेत्रमा यतिबेला भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या ह्वात्तै बढेको छ। बिरामीको अत्यधिक चापका कारण…

गौरादह नगरको सार्वजनिक सुनुवाइ

झापा / गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरकार्यपालिकाको सभाहलमा…

इलामको एसईइ नतिजा- चुलाचुली गाउँपालिका पहिलो, माङसेबुङ कमजोर

दमक/  माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा इलामका १० पालिका (स्थानीय तह) हरु मध्ये चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै उत्तीर्ण प्रतिशत…

कमलको एसईई नतिजामा सामान्य सुधार, अध्यक्ष राई भन्छन– सन्तुष्ट छैनौं

झापा/  झापाको कमल गाउँपालिकाका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजामा सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष…